लुम्बिनी बिकास गुरुयोजना- १७ बर्षमा पूरागर्ने लक्ष्य ४५ बर्षमा पनि सकिएन

सत्र वर्षमा पूरा गर्ने भनिएको लुम्बिनी विकास गुरूयोजनाको काम ४५ वर्ष पूरा हुँदा जम्मा ८६ प्रतिशत पूरा भएको छ। जापानका वास्तुविद् प्रोफेसर केञ्जो टांगे नेतृत्वको टिमले सन् १९७८ मा लुम्बिनी विकास गुरूयोजना तयार गरेको थियो। ६ वर्षमा तयार गरिएको लुम्बिनी गुरूयोजना अनुसारको काम सन् १९९५ सम्ममा पूरा गर्ने लक्ष्य थियो। संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उ … Continue reading लुम्बिनी बिकास गुरुयोजना- १७ बर्षमा पूरागर्ने लक्ष्य ४५ बर्षमा पनि सकिएन